Live on
Your Voice, Your Power
कैलाली - टीकापुर नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन्। छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर –७ कालाकुण्डास्थित सीमा क्षेत्रमा स्थानीय काडेतार लगाउन थालेका हुन्। नागरिक छाडा पशु चौपायाका कारण बाली जोगाउन नसक्दा दिक्क छन्। छाडा पशु चौपायाले किसानको बालीनाली नष्ट गरिदिने भएकाले किसानलाई खेती स्याहार्न कठिन हुन…