Live on
Your Voice, Your Power
आज सन् २०२२ को २९ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त सन् १९९६ मा ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो। राष्ट्रसंघको अुगमनमा ग्वाटेमालाको नेसनल रिभोलुसनरी युनिटीका कमान्डर रोलान्डो मोरान र राष्ट्रपति अलभारो अर्जुले…