समाचार Archives | Page 5362 of 8427 | Khabarhub Khabarhub

सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालनमा आउने

भक्तपुर– कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै, अन्य नागरिकको उपचार गर्न २५ शैय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए । अरनिको राजमार्गसँगै…