समाचार Archives | Page 5362 of 8430 | Khabarhub Khabarhub

आहा रारा गोल्डकपमा आज मछिन्द्र र एपीएफ भिड्दै

पोखरा - २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा आज दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज विजयी हुने टिम फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । १० टोली…