समाचार Archives | Page 5373 of 8415 | Khabarhub Khabarhub

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहन जुम्ला प्रशासनको निर्देशन

जुम्ला– कोरोना भाइरसको तेस्रो लहरसँग लड्न तयारी अवस्थामा रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको टोलीले निर्देशन दिएको हो । जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन…