Live on
Your Voice, Your Power
काठमाडौँ - विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, इटलीमा एक लाख ४९ हजार, अष्ट्रेलियामा ८६ हजार र बेलायतमा ७० हजार छन्। यसैगरी अर्जेन्टिमा ६५ हजार, टर्कीमा ५४ हजार, मेक्सीकोमा ४७ हजार, जर्मनीमा ४५ हजार, फिलिपिन्समा ३७…