समाचार Archives | Page 5386 of 8404 | Khabarhub Khabarhub

कोरोनाको ओमिक्रोन भेरियन्ट: हटस्पट बन्दै काठमाडौं

काठमाडौं– काठमाडौँमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिएको छ । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो समय काठमाडौँमा कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ । बुधवार देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४…