Live on
Your Voice, Your Power
भालुवाङ– राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई स्थायित्व गर्नका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गरेको जानकारी दिएका छन्। 'हामी शिक्षा क्षेत्रमा आमूल परिवर्तन चाहन्छौँ, सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वासलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरीय पढाइ हुन्छ भनेर…