Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम चालेको बताएकी छन् । मन्त्रालयमा आज कर्मचारीहरूसँगको कार्यक्रममा मन्त्री डा गौतमले औषधि तथा उपकरण खरिद प्रक्रिया, औषधि व्यवस्थापन र स्वास्थ्य बीमाको क्षेत्रमा आफूले समस्या पहिचान मात्र नभई समाधानतर्फ कदम पनि चालेको बताइन् । उनले आफूले चुनौतिकाबीच मन्त्रालयको नेतृत्व गरेको उल्लेख गर्दै प्राथमिकतामा…