Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा (शशी शर्मा पौडेल)लाई पक्राउ गरेको छ। सीआईबीले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउन उनलाई बैंकिङ कसुर सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरिएको जनाएको छ ।…