समाचार « Khabarhub

नेपाल एयरलाइन्सका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं– सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् । यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका यो पहिलो पटक हो । तीन महिनाको समयसीमा दिँदै पाइलटहरूले व्यवस्थापनसमक्ष…