समाचार Archives | Page 5428 of 8388 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ९८ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६८ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २६ जना कोरोना संक्रमित थपिएका हुन् ।