समाचार Archives | Page 5441 of 8393 | Khabarhub Khabarhub

बारको कार्यक्रममा कानूनमन्त्री बडुले भने : सरकार सजग छ

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको विवादप्रति सरकार सजग रहेको बताएका छन् । बुधवार नेपाल बार एसोसिएसनको ६५ औँ बार दिवस कार्यक्रममा सहभागी भएका मन्त्री बडुले बारले गरिरहेको आन्दोलनको विषयमा सरकार सजग र जानकार रहेको बताए। उनले भने, ‘सरकार आफ्नो भूमिका र उचित निर्णयप्रति सरकार सजग छ ।’ विकृति विसङ्गतिरहित न्यायालयको…