Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् । सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि शाक्य रत्नपार्कस्थित प्राधिकरणको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । सो क्रममा कार्यकारी निर्देशक शाक्यले विद्युत् प्राधिकरणले राखेका प्राथमिकताहरू कुनै परिवर्तन नहुने स्पष्ट पारे । केहि ठूला जलविद्युत आयोजनालाई अघि बढाउने सरकारको घोषणालाई…