समाचार Archives | Page 5452 of 8631 | Khabarhub Khabarhub

सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी

काठमाडौँ - ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ । शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटी भन्दा लिभरपुलले एक खेल कम खेलेको छ । चौथो मिनेटमा…