समाचार Archives | Page 5453 of 8630 | Khabarhub Khabarhub

पद्म पुस्तकालयः जहाँबाट राणा विरोधी गतिविधि चल्थ्यो

तनहुँ– शान्त बन्दीपुर बजार । विन्धवासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाले छपक्क छाएको छानो । टुँडाल, झ्याल, ढोका, खाँबोमा नेपाली कला झल्किन्छ । भित्तामा रातो रङ । गाढा होइन, उडेर फिका देखिन्छ । हो, विन्धवासिनी मन्दिरसँग आमनेसमानेको घरले मौलिकता बोकेर बसेको छ वर्षौदेखि । भुई तलामा दुई चार थान कुर्सी झ्यालको चहरबाट…