समाचार Archives | Page 5454 of 8630 | Khabarhub Khabarhub

नेकपा एसको स्थायी कमिटी बैठक सुरु

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औं बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ । एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।