Live on
Your Voice, Your Power
झापा– सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागूऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरादह–२ का ३८ वर्षीय सुमनकुमार…