समाचार « Khabarhub

ओझेलमा रेशमखेती

विराटनगर- विविध कारणले सुनसरीको इटहरी नगरपालिकामा हुने रेशमखेती ओझेलमा परेको छ । रेशम उत्पादन गर्न सरकारले रेशमखेतीका लागि कुनै समयमा रेशम विकास शाखा इटहरीलाई १३ बिघा १० कट्ठा जग्गा उपलब्ध गराएको थियो ।  केही वर्ष पहिले अत्यधिक उत्पादन हुने रेशम अहिले वर्षमा १०० देखि १५० किलोमात्र उत्पादन भइरहेको शाखामा कार्यरत जेटिए गोमा तिम्सिनाले जानकारी दिइन्…