समाचार Archives | Page 5516 of 8559 | Khabarhub Khabarhub

१९७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १६९ कोरोना संक्रमितको आईसीयूमा र २८ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।…