Live on
Your Voice, Your Power
काठमाडौं - देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ। राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ। पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ। महाशाखाले चिसोबाट…