Live on
Your Voice, Your Power
काठमाडौँ - सरकारले आज (आइतबार) कोरोना रोकथामका लागि अंग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई कोभिड विरुद्धको बुस्टर डोज दिन सुरु गर्दैछ। यसअघि पूर्ण मात्रा खोप लगाइसकेका र ६ महिना पूरा भएकाहरुलाई पहिले लगाइएकै बुस्टर खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरूबाट नै…