Live on
Your Voice, Your Power
काठमाडौँ – समानुपातिकतर्फ काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार काठमाडौँमा रास्वपाले ६ हजार ५७८ मत पाएको छ । भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ । यस्तै माओवादीले १७७९ मत, नेमकिपाले १२४२…