समाचार « Khabarhub

कालीकोटमा कांग्रेसका महेन्द्रबहादुर शाहीलाई अग्रता

काठमाडौँ- कालीकोटमा यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आजदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । शुभकालिका गाउँपालिका वडा नं १ र २ मा प्रतिनिधिसभाको सात सय ३९ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाहीले…