Live on
Your Voice, Your Power
काठमाडौँ– चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिए। एमबिबिएस सकेर विवाह गरेकी उनको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो, उनको योजना पनि असफल हुँदै गयो । उनले पढन् पाइनन् । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै…