Live on
Your Voice, Your Power
भैरहवा - आइतबार हुने मतदानलाई लक्षित गरेर रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ। नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्। मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल-भारत सीमा बन्द हुने…