Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अ त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा…