समाचार Archives | Page 5586 of 8528 | Khabarhub Khabarhub

कोरोना कहर कम भएपछि धूमधामसँग मनाइयो साकेला उँधौली

खोटाङ– कोभिड–१९ को महामारी न्यून भएपछि खोटाङका राई समुदायले धूमधामका साथ साकेला उँधौली मनाउन सुरु गरेका छन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म साकेला उभौली–उँधौली मनाउन नपाएका राई समुदायले संक्रमण दर न्यून भएपछि साकेला उँधौली भने धूमधामका साथ मनाएका हुन् । कोभिडको महामारी सुरु भएपछि जिल्लामा साकेला उभौली–उँधौली विधि फुकाउनमै सीमित गरिएको थियो । ढोल,…