Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले किर्तिमानी जित निकालेको छ । गए राती भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एन्फिल्डमा सुरुवातमै लिभरपुल १-० गोलले पछि परेको थियो । न्युक्यासलका लागि जोन्सो सिल्भेले खेल सुरु भएको ७ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए । लिभरपुलका लागि डियगो जोटा,…