समाचार « Khabarhub

गुल्मी-१ : चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा

गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए। क्षेत्र नं १ प्रदेशसभा (क)…