समाचार Archives | Page 5602 of 8519 | Khabarhub Khabarhub

न्यौपानेले फिर्ता लिए सभापतिबाट उम्मेदवारी, कोइरालाई समर्थन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका उनले डा.शेखर कोइरालालाई समर्थ गर्ने घोषणा गरेका छन् । कोइरालामा परिवर्तित नेपालको सन्दर्भलाई आत्मसात गर्दै पार्टीलाई माथि उकास्ने 'भिजन' देखेकाले समर्थन गर्न लागेको उनले जानकारी दिए । न्यौपानेले सभापतिबाट उम्मेदवारी फिर्ता लिएसँगै अब शेरबहादुर देउवा, विमलेन्द्र निधी,…