Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको जारी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका छन् । गुरुङले आज बिहान १० : २८ मा सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् । यससँगै उनी उम्मेदवारी दिने पहिलो व्यक्ति बनेका छन् । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा…