समाचार Archives | Page 5606 of 8518 | Khabarhub Khabarhub

महिला फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ - साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज शनिबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज पौने ७ बजे बंगलादेशको सामना गर्ने भएको हो । नेपालले अब दोस्रो खेलमा श्रीलंकाविरुद्ध यही मंसिर २९ गते, तेस्रो खेलमा भुटानविरुद्ध पुस २ गते र अन्तिम खेल…