समाचार Archives | Page 5633 of 8510 | Khabarhub Khabarhub

भारतमा ८ हजार ६६३ जना संक्रमित थपिए

काठमाडौँ – भारतमा ८ हजार ६६३ जना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १० हजार २०७ जना कोरोनामुक्त भएका छन् भने २८५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका सकृय संक्रमितको संख्या एक लाख ७ हजार ४०१ मा झरेको छ । भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ५…