समाचार « Khabarhub

धानबालीमा समस्या, पाल्पाका किसानलाई उत्पादन घट्ने चिन्ता

काठमाडौँ- दुई दशकको समय धानखेतीमा बिताएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट छैनन् । पाल्पाको रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाएका उनी सबै धानमा रोग लागेपछि चिन्तित छन् । घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के…