समाचार « Khabarhub

विश्वकप हेर्न इमेलमार्फत हय्या प्रवेश अनुमति  

दोहा - कतारमा आगामी २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप २०२२ को टिकट बुक गरेका अन्तर्राष्ट्रिय फ्यानहरूले इमेलमार्फत कतार प्रवेश अनुमति प्राप्त गर्न थालेका छन्। कतारले मंगलबार अर्थात् नोभेम्बर १, २०२२ देखि हय्या अनुमतिका सबै धारकहरूको लागि कतार प्रवेश खुल्ला गरेको छ । एफो साइज अनुमतिमा नाम, राष्ट्रियता, हय्या कार्ड नम्बरबाट अन्तिम प्रविष्टि मितिको अतिरिक्त…