समाचार Archives | Page 5658 of 8457 | Khabarhub Khabarhub

स्विट्जरल्यान्डले दियो १ लाख ४४ डोज कोरोनाविरुद्धको खोप

काठमाडौँ — स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको १ लाख ४४ हजार डोज खोप सहयोग गरेको छ । स्विट्जरल्यान्डले कोभ्याक्स सुविधाअनुसार सो खोप नेपाललाई प्रदान गरेको हो। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन कपेलेरले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई खोप हस्तान्तरण गरिन् । राजदूत एलिजाबेथ भोन कपेलेरले खोप सहयोग स्विट्जल्यान्डसँग ६२ वर्षको मित्रता…