Live on
Your Voice, Your Power
काठमाडौँ – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ काठमाडौँ महानगरपालिका–११ स्थित थापाथलीको प्रसुती गृह पछाडिको बागमती किनारमा सफाइ गरिएको छ । बागमती सफाइ महाअभियानको ४९३औँ हप्ताको सफाइबाट करिब साढे एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत…