Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान' सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो । रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमति…