Live on
Your Voice, Your Power
काठमाडौं – भारत यू–१९ विश्वकपको फाइनल पुगेको छ । बिहीबार भएको खेलमा अफगानिस्तानलाई सात विकेटले हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा पुगेको हो । भारतको जितमा आरोन जर्जले शतकीय इनिङ खेले । पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै चार विकेटको क्षतिमा ३१० रन बनाएको थियो । ३११ रनको लक्ष्य पछ्याएको भारतका लागि आरोनले शतक…