समाचार « Khabarhub

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने गरी तयारी तीव्र पारेको छ। हिमाली करिब २३ वटा जिल्लामा चिसोका कारण हुन नसक्ने दलहरूको धारणाबीच सरकारले एकै चरणमा सबै ७७ जिल्लामा निर्वाचन गर्ने निष्कर्षसहित काम अघि बढाएको हो । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच करिब…