Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी कार्यालय सानेपामा २ बजेका लागि तोकिएको बैठक केही ढिलोगरी सुरु भएको हो। बैठकले कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदनबारे पनि छलफल गर्ने छ । यी हुन् कांग्रेस बैठकका एजेन्डाहरू : १ – कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धमा२- अभिव्यक्ति…