समाचार Archives | Page 5681 of 8477 | Khabarhub Khabarhub

प्रदेश २ आज पनि सार्वजनिक बिदा

महोत्तरी - प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इदसहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक…