समाचार Archives | Page 5694 of 8510 | Khabarhub Khabarhub

४१६ कोरोना संक्रमित थपिए, १ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५५४ जनाको पीसीआर परीक्षणमा ३६७ र ४ हजार ८४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु…