समाचार « Khabarhub

निर्वाचनमा सञ्चार माध्यमको अनुगमनः प्रेस काउन्सिलले सक्रियता बढायो

काठमाडौँ– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तीव्रता दिएको छ । काउन्सिलले नियमित रुपमा गर्दै आएको अनुगमनबाहेक सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमनसमेत गरिरहेको जनाएको हो । अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी…