समाचार Archives | Page 5699 of 8510 | Khabarhub Khabarhub

सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी

काठमाडौँ– महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको छ । पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बुढानिलकण्ठमा बोलाएपछि आइतबारको केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको हो । आइतबारको केन्द्रीय समिति…