समाचार Archives | Page 5726 of 8519 | Khabarhub Khabarhub

काठमाडौँका नदी–तलाउमा छठ तयारीको रौनक

काठमाडौँ– सिङ्गो तराईसहित संघीय राजधानी काठमाडौँका नदी किनारहरूमा छठको रौनक सुरु भएको छ । काठमाडौँको गुह्येश्वरीमा छठ मनाउने तयारी गरिएको छ । गुह्येश्वरी छठ पूजा समितिले नदी किनार सझाउने र सफाइ गर्ने काम गरेको छ । भक्तजनहरू वारपार गर्न अस्थायी पुल बनाइएको छ । काठमाडौँका विभिन्न १३ ठाउँमा छठ मनाउने तयारी छ । गौरीघाट, कमलपोखरी,…