समाचार Archives | Page 5735 of 8522 | Khabarhub Khabarhub

औषधि व्यवस्था विभागको पुनःसंरचना गर्छौँ : मन्त्री खतिवडा

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताएका छन् । विभागले सोमबार आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उहाँले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताए । उनले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत बताए । उनले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा…