समाचार Archives | Page 5741 of 8537 | Khabarhub Khabarhub

फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ - आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती । आज प्रदेश १ का अधिकांश स्थानमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाइन्छ । देशभर तथा भारतका सिक्किम, दार्जिलिङसम्म विभिन्न कार्यक्रमको आयोजना गरी फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ । किरात धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ । समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर…