Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । सिन्धुलीको कमलामाईमा सोमबार आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसलाई बलियो बनाउन नेतृत्व परिवर्तनको विकल्प नभएको दोहोर्याएका छन । ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको…